आज २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्यो

काठमाडौंः नेपालमा आज २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेमा २७० पुरुष र १८ महिला रहेका छन् ।

यो सँगै कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । जसमध्ये २ सय ६६ व्यक्ति निको भएका छन् । आज ४५ जना निको भएका छन् ।

याे पनि पढ्नुस  सङ्क्रमितको सम्पर्कमा रहेका ९९ जनाको रिपोर्ट आयो

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश १ मा १६८ जना- ९ जिल्ला

प्रदेश २ मा ८१६ जना- ८ जिल्ला

बागमति प्रदेशमा ५४ जना- १२ जिल्ला

गण्डकी प्रदेशमा ३७ जना- ७ जिल्ला

प्रदेश ५ मा ६९९ जना- ११ जिल्ला

कर्णाली प्रदेशमा २५२ जना- ५ जिल्ला

याे पनि पढ्नुस  इटली र फ्रान्समा कोरोना संक्रमण दर घट्दो, ब्राजिलमा भने बढ्दो

सुदूरपश्चिम प्रदेशमा ७३ जना- ९ जिल्ला

कुन प्रदेशमा कति डिस्चार्ज ?   

प्रदेश १ मा ४८ जना

प्रदेश २ मा १०४ जना

बागमति प्रदेशमा ३० जना

गण्डकी प्रदेशमा ३ जना

प्रदेश ५ मा ७४ जना

सुदूरपश्चिम प्रदेशमा ७ जना

कमेन्ट गर्नुहोस्