चौतर्फी आलोचनापछि कर बुझाउने म्याद थप

काठमाडौंः आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद थप गरेको छ ।

विभागले असार ७ गतेसम्म कर बुझाउने म्याद थप गरेको हो ।

मंगलबार २५ जेठभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको जनाएको छ ।

याे पनि पढ्नुस  ‘जेठ २५ गतेभित्र कर तिर्न दिएको निर्देशन अवज्ञा गर्नुस्’

कमेन्ट गर्नुहोस्