२७८ संक्रमितले जिते कोरोना, कुन प्रदेशमा कति निको? (सूचीसहित)

काठमाडौंः नेपालमा कोरोना भाइरस (कोभिड-१९) को उपचार गराएर घर फर्कंनेको संख्या पनि बढिरहेको छ ।

आज मात्रै विभिन्न जिल्लाका १२ व्यक्ति कोरोना जितेर घर फर्किँएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ सय ७८ पुगेको छ ।

याे पनि पढ्नुस  बुधबार कहाँ-कहाँ भेटिए कोरोना संक्रमित?

मंगलबार ४५ जना कोरोना उपचारपछि डिस्चार्ज भएका थिए ।

कुन प्रदेशमा कति व्यक्ति डिस्चार्ज ? 

प्रदेश १ मा ४८ जना

प्रदेश २ मा १०९ जना

बागमति प्रदेशमा ३१ जना

गण्डकी प्रदेशमा ३ जना

प्रदेश ५ मा ८० जना

सुदूरपश्चिम प्रदेशमा ७ जना

लकडाउनको ७१ औं दिन, उपत्यकाको सडकमा जाम (तस्बिर)

कमेन्ट गर्नुहोस्