आज २०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंः नेपालमा आज २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेमा १७९ पुरुष र २२ महिला रहेका छन् ।

यो सँगै कुल संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । जसमध्ये २ सय ७८ व्यक्ति निको भएका छन् । आज १२ जना निको भएका छन् ।

२७८ संक्रमितले जिते कोरोना, कुन प्रदेशमा कति निको? (सूचीसहित)

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  कपिलवस्तुमा थपिएका संक्रमितमध्ये २ जना पत्रकार पनि