सराङ्कोटबाट देखिएको अन्नपूर्ण हिमाल

आज अन्नपूर्ण आरोहणको ७०औँ दिवस । पोखरा महानगरपालिका सराङ्कोट-१८ बाट देखिएको अन्नपूर्ण हिमाल ।

सन् १९५० को जून ३ तारिक अर्थात् आजकै दिन फ्रान्सेली मौरिस हर्जोग नेतृत्वको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको प्रथम आरोहण गरेको थियो । तस्बिरः राधिका कँडेल/रासस

कमेन्ट गर्नुहोस्