लक्षण नभएका कोरोना संक्रमितलाई घरमै राखिने, यस्ता छन् मापदण्ड (पूर्णपाठ)

काठमाडौंः लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राखेर उपचार गर्न सकिने गरी सरकारले निर्देशिका जारी गरेको छ ।

कोभिड-१९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिका जारी गर्दै सरकारले तोकिएको मापदण्ड पालना गरेर घरमै उपचार गर्न सकिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिकामा अस्पतालमा भर्ना गर्नुपर्ने बिरामी र घरमै राख्नुपर्ने बिरामीका सम्बन्धमा मार्गनिर्देश गरिएको छ ।

याे पनि पढ्नुस  कतारबाट फर्किएका केहीमा कोरोना आशङ्का, १४९ जनालाई क्वारेन्टाइनमा राखियो

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक्षण नदेखिएका संक्रमितलाई घरमै राख्न सकिने विकल्प दिएको हो । लक्षण देखिएर बिरामी भएका संक्रमितलाई भने अस्पतालमा भर्ना गरेर उपचार गरिने छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्

 

कमेन्ट गर्नुहोस्