विज्ञसँग प्रधानमन्त्रीले लिए परामर्श

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) का बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श बैठक आयोजना गरेका छन् ।

बुधबार दिउँसो ४ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्तालगायत २ दर्जनभन्दा बढी सहभागिता रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

याे पनि पढ्नुस  भारतमा अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली भेटिए

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिवससहित विज्ञहरूको उपस्थिति रहेको छ ।

कमेन्ट गर्नुहोस्