किसानलाई धान थन्काउन चटारो (तस्बिर)

थ्रेसरको सहायताले चैते धान झार्दै झापा, कमल गाँउपालिका वडा नम्बर-७, गेउरियाका किसान । यतिखेर यहाँका किसानलाई धान थन्काउन चटारो परेको छ । तस्बिरः यज्ञराज आङ्गदेम्बे/रासस

 

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  भीमदत्त नगरपालिकामा किसानलाई कृषि उपकरण सहयोग