‘नन्दी’ को ‘साइबउ’ सार्वजनिक, रवि र सरूको आवाज (भिडियोसहित)

काठमाडौंः डोटेली भाषाको चलचित्र ‘नन्दी’ को डेउडा गीत ‘साइबउ’ सार्वजनिक भएको छ ।

सिएस फिल्मस् प्रालिको ब्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको गीतमा अविनाश थापाको शब्द तथा भीम बिसीको संगीत रहेको छ ।

साइबउमा दोस्रो नेपाल आइडल रवि ओड र गायिका सरु गौतमले स्वर दिएका छन् । गीतको निर्देशन जनक कुँवर र राज पाठकले गरेका हुन् ।

याे पनि पढ्नुस  नेपाल आइडललाई डिसहोमको साथ

नन्दी चलचित्रका निर्माता तथा सुदूर पश्चिमका नायक विनोद बोहरा ‘बोग्टानी किङ’, नायिका एसिला चाड मुख्य भूमिकामा छन् ।

गीत दिपायलको एतिहासिक तथा पुरातात्विक स्थलका रुपमा रहेको दिल्पेश्वर मठमा छायाङ्कन गरिएको छ ।

कमेन्ट गर्नुहोस्