नेपालमा कोरोना कहरः तपाईंको प्रदेश र जिल्लामा कति संक्रमित ? (सूचीसहित)

काठमाडौंः नेपालमा बिहीबार ३ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका नयाँ थपिएका संक्रमितमध्ये पुरुष ३१९ र महिला १५ जना रहेका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । संक्रमित मध्ये पुरुष २४ सय ५० र महिला १८४ जना छन् ।

याे पनि पढ्नुस  विमान चालक सञ्जय पौडेलको अनुभवः यात्रु बस्ने सिटमा स्वास्थ्य सामग्री ल्याउँदा...

सम्बन्धित समाचारः

को हुन् आज थपिएका ३३४ कोरोना संक्रमित ? (सूचीसहित)

आज एकै दिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

आज थप एक जिल्लामा संक्रमित भेटिएसँगै कुल ६५ जिल्लामा संक्रमित भेटिएका छन् ।

संक्रमितमध्ये २९० जना निको हुँदा १० जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  हालसम्म नेपालमा कतिमा भयो कोरोना परीक्षण? यस्तो छ मन्त्रालयको तथ्यांक

कुन प्रदेशमा कति ?

कुन जिल्लामा कति ?

 

कमेन्ट गर्नुहोस्