३ सय ६५ संक्रमितले जिते कोरोना, कुन प्रदेशमा कति निको? (सूचीसहित)

काठमाडौंः नेपालमा पनि कोरोना भाइरस (कोभिड-१९) को उपचार गराएर डिस्चार्ज हुनेको संख्या बढिरहेको छ ।

आज मात्रै विभिन्न जिल्लाका ३२ व्यक्ति कोरोना जितेर घर फर्किँएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ सय ६५ पुगेको छ ।

याे पनि पढ्नुस  को हुन् शुक्रबार थपिएका १७० कोरोना संक्रमित ?

शुक्रबार ४३ जना कोरोना उपचारपछि डिस्चार्ज भएका थिए ।

कुन प्रदेशमा कति व्यक्ति डिस्चार्ज ? 

प्रदेश १ मा ७९ जना

प्रदेश २ मा १३३ जना

बागमति प्रदेशमा ३२ जना

गण्डकी प्रदेशमा ३ जना

प्रदेश ५ मा ९६ जना

सुदूरपश्चिम प्रदेशमा १३ जना

याे पनि पढ्नुस  २ जनामा कोरोना देखिएपछि टोखा क्षेत्र सिल

कर्णली प्रदेशमा ९ जना

कमेन्ट गर्नुहोस्