आज ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२ सय नाघ्यो

काठमाडौंः नेपालमा आज ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २८६ पुरुष र ३७ महिला रहेका छन् ।

यो सँगै कुल संक्रमितको संख्या ३ हजार २ सय नाघेको छ । जसमध्ये ३ सय ६५ व्यक्ति निको भएका छन् । आज ३३ जना निको भएका छन् ।

३ सय ६५ संक्रमितले जिते कोरोना, कुन प्रदेशमा कति निको? (सूचीसहित)

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  भारतमा २४ घण्टामा १७० जनाको मृत्यु, डेढ लाख नाघे संक्रमित