काठमाडौंमा थपिए ४ कोरोना संक्रमित

काठमाडौंः काठमाडौंमा शनिबार ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।

याे पनि पढ्नुस  नेपालमा थप ३ जनामा देखियो कोरोना

यस्तै भक्तपुर, कमलविनायकका १ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ ।

आज ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२ सय नाघ्यो

नेपालमा कोरोनाबाट आज २ जनाको मृत्यु

कमेन्ट गर्नुहोस्