३२३५ पुगे संक्रमित, तपाईंको जिल्ला र प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौंः नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ३२ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये १३ जनाको मृत्यु भइसकेको छ भने ३६५ जना निको भएका छन् ।

शनिबार मात्रै ३२३ जनामा कोरोना पुष्टि भएको छ भने दुईजनाको मृत्यु हुँदा ३२ जना निको भए ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा संक्रमितको संख्या १८४ पुग्यो, कहाँ छन् संक्रमित ?

कुन प्रदेशमा कति ?

कुन जिल्लामा कति ?

कमेन्ट गर्नुहोस्