थप ३ जनामा देखियो कोरोना

काठमाडौंः कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परिक्षणमा शुद्दोधन गाउँपालिका वडा नम्बर ५ का बर्ष १७, २०, २२ का पुरुष मा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ५५० पुगेको छ ।

कपिलवस्तुमा कोभिड १९ थप ३ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५५० पुगेको छ ।शुद्दोधन…

Posted by Health Office, Kapilvastu on Sunday, June 7, 2020

कमेन्ट गर्नुहोस्