बिहानै थपिए १७ संक्रमित

काठमाडौंः गण्डकी प्रदेशका मंगलबार बिहानै १७ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ भने २१४ जना निको भएका छन् ।

याे पनि पढ्नुस  लगानी हामी गर्छौ सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छ - गण्डकी प्रदेश समन्वय परिषद कतार 

कमेन्ट गर्नुहोस्