नेकपा स्थायी समिति बैठक २ दिनका लागि स्थगित

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक २ दिनका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरू भएको थियो । तर, लगत्तै शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको १ नेताले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्