मनिश श्रेष्ठ र एलिनाकाे संयुक्त प्रयासमा घरकाे छतमा भन्ने तिज गित रिलिज हुँदै

काठमाडौं: मान्छे एक बिधा र क्षमता अनेक भएका मानिस यश धर्तिमा कम‌ै भेटिन्छन् । त्यसमध्ये मनिस श्रेष्ठ पनि थुप्रै बिधामा उच्च नश्रेत्रकाे रुपमा सुपरिचित भईसकेका छन ।

सामान्य परिवारमा जन्मिएर उच्च शिक्षा र उज्जवल भबिष्यका लागि शहर पसेका मनिश श्रेष्ठकाे कथाले थुप्रै ईतिहास पल्टयाउन मद्दत पुर्याउछ । उनी भन्ने गर्छन मेराे कथा र बेथा अनेक छन । मानिस भर जन्मिएपछी ब्यक्ति मा मात्र हैन देशलाई नी केहि छाडेर जान सकियाेस ।

अनि मात्र मानव जातिकाे परिचय खुल्न सक्ला कि भन्ने सन्देश प्रवाह गर्छन । उनी गायक ,माेडल तथा थुप्रै बिधाबाट ग्रिनिज अाेल्ड रेकर्ड राखेर अाफुलाई बिश्वमा चिनाउने एक महाविर ब्यक्ति हुन । उनले संगित श्रेत्रमा पनि उच्च नशिव राखिसकेका छन ।

उनकाे यही अाउदाे शुक्रबार फ्युजन माेडालिट राखेर बनाईएकाे तिजकाे माैलिकतालाई उजागर गर्दै घरकाे छत नामक म्युजिक गित रिलिज हुँदै छ । शब्द ,संगित र भाेकल मनिश श्रेष्ठ र लेडिज भाेकल एलिना चुहानकाे साथमा र्यापर जगत, एरेन्ज जीवन बडु , स्टुडियाे केशब थापा मगर र कलाकार मा मनिश ,एलिना, दिपक,जगत, करण जस्ता थुप्रै ब्यक्ति हरुकाे सयुक्त प्रयासमा तिज विशेष गित रिलिज हुँदैछ । 

कमेन्ट गर्नुहोस्