शितल निवासबाट फर्किएलगत्तै मन्त्रीसँगको छलफलमा प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री तथा राज्यमन्त्रीबीच अहिले बालुवाटरमा छलफल जारी रहेको छ ।

केही बेर अघिदेखि सुरू भएको छलफलमा समसामयिक सन्दर्भमा कुराकानी भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आज साँझ राष्ट्रपति विद्यादेखि भण्डारीसँगको छलफलमा ओलीले मन्त्री र राज्यमन्त्रीसँग विभिन्न विषयमा परामर्श गरेका हुन् ।

याे पनि पढ्नुस  विपक्षी दलसँग साँठगाँठ नगर्न प्रधानमन्त्रीलाई भीम रावलको चेतावनी

पार्टीमा पछिल्लो समय देखिएको विवादका विषयमा पनि मन्त्रीसँग छलफल भइरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्