बाबुरामको घरमा सुरक्षाकर्मीको दुरुपयोग !

काठमाडौंः पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको घरमा सुरक्षाकर्मीको दुरुपयोग भएको पाइएको छ ।

सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छोरीको कपाल काट्न लगाएर भट्टराईको दुरुपयोग गरेका हुन् ।

आइतबार भट्टराई श्रीमती हिसिला यमीले आफ्नै छोरी मानुषी यमी भट्टराईको कपाल सशस्त्र प्रहरी बलका जवानले काट्दै गरेको फोटो आफ्नो फेसबुक वालमा पोस्ट गरेकी छन् । आलोचनापछि उक्त पोष्ट हटाइएको छ ।

याे पनि पढ्नुस  धमाधम सांसद पक्राउ पर्नु लोकतन्त्रको उपलब्धिः डा. भट्टराई

उनले फोटो पोस्ट गर्दै लेखेकी छन्, ‘मानुषीको कपाल एपीएफ भाइले काट्दै, जेकेन्द्र कपाल कटाइको निगरानी गर्दै ।’

कमेन्ट गर्नुहोस्