ललितपुरमा २० र भक्तपुरमा १० कोरोना संक्रमित थपिए

काठमाडौं : सोमबार उपत्यकाको ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना पुष्टि भएको छ ।

पाटन अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, आज नै काठमाडौंमा २४ जनामा कोरोना देखिएको छ ।

याे पनि पढ्नुस  नेपालमा थप १ जनामा कोरोना, संक्रमितको संख्या ६० पुग्यो

पाटन र त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका आज २४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

नेपालमा आज १८० जनामा कोरोना पुष्टि, २६४ संक्रमित डिस्चार्ज

कमेन्ट गर्नुहोस्