स्नातकोत्तर दोस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ ।

त्रिविले २०७६ साल माघ महिनामा सञ्चालित शिक्षाशास्त्र संकाय तर्फ एमएड दोस्रो बर्षको परीक्षाफल सार्वजनिक गरेको हो ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट MED लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ ।

याे पनि पढ्नुस  त्रिविमा बेतिथीः लोगो विश्वविद्यालयको अध्यापन निजीको

त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्