आज १०८ जनामा मात्र कोरोना पुष्टि, १३९ जना डिस्चार्ज

काठमाडौं : नेपालमा बिहीबार १ सय ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

देशका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १ सय ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै सङ्क्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

याे पनि पढ्नुस  भारतमा १ लाख संक्रमितले जिते काेराेना

त्यस्तै आज १ सय ३९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्