नेपाल प्रहरीका ६६ जना असई सईमा बढुवा (सूचीसहित)

काठमाडौंः प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी समूह इन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका ६६ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस गरेको हो ।

याे पनि पढ्नुस  नेपाल प्रहरीका २४ एसपीको सरुवा (सूचीसहित)

सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

कमेन्ट गर्नुहोस्