थप १४ जनामा देखियो कोरोना

काठमाडौंः गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११७६ पुगेको छ ।

याे पनि पढ्नुस  बिहानै थपिए ३७ जना कोरोना संक्रमित

 

कमेन्ट गर्नुहोस्