आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौंः नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

कुन जिल्लामा कति थपिए संक्रमित ?
धनुषा १९
सुर्खेत ११
कालीकोट ७
तनहुँ ६
काठमाडौं ५
चितवन ५
बाग्लुङ २
पर्वत २
डडेल्धुरा २
कैलाली २
रुकुम पश्चिम २
लमजुङ २
मोरङ २
झापा १
सर्लाही १
सिन्धुपाल्चोक १
मकवानपुर १
सिन्धुली १
ललितपुर १
सोलुखुम्बु १
नवलपुर १
स्याङ्जा १
गोरखा १
गुल्मी १
पाल्पा १
दैलेख १
बझाङ १
दार्चुला १

याे पनि पढ्नुस  सुदूरपश्चिममा २ वर्षकी बालिकासहित थप १० जनामा कोरोना पुष्टि

यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप १४७ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ८ हजार ५८९ पुगेको छ ।

मृतकको संख्या भने ३८ छ ।

कमेन्ट गर्नुहोस्