बालुवाटरमा मन्त्रिपरिषद्को बैठक, यी विषयमा हुँदैछ छलफल

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ ।

आजको बैठकले कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपालीहरूलाई नेपाल ल्याउनेबारे सर्वोच्च अदालतले दिएको आदेशअनुसार निर्देशिका पारित गर्ने सम्भावना रहेको छ ।

त्यस्तै, रिक्त विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा समेत छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्