थप २५ जनामा कोरोना संक्रमण पुष्टि

पोखराः गण्डकी प्रदेशका पाँच जिल्लामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरू पूर्वी नवलपरासीमा ११, म्याग्दीमा ९, तनहुँमा ३ तथा गोरखा र कास्कीमा १–१ जना रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २२८ पुगेको छ । तीमध्ये ९२५ डिस्चार्ज भएका छन् ।

याे पनि पढ्नुस  चीनबाट सामान आउन थाल्यो, अब कुनै पनि सामानको अभाव नहुने

 

बिहानै थप १९ जनामा देखियो कोरोना

कमेन्ट गर्नुहोस्