काठमाडौं उपत्यकामा थपिए आज ३ कोरोना संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा आज ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

पाटन अस्पताल ललितपुर र स्टार हस्पिटल सानेपामा गरिएको परीक्षणमा उपत्यकामा आज ३ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालकया अनुसार शनिबार काठमाडौंका २ र ललितपुरका १ जनाको पीसीआर पोजिटिभ देखिएको हो ।

याे पनि पढ्नुस  उपत्यकाका थप ३ स्थानमा ट्राफिक बत्ती

आज देशभर १ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज १०९ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या १३ हजार नाघ्यो

कमेन्ट गर्नुहोस्