बालुटारमा मन्त्रिपरिषद्को बैठक जारी, के विषयमा हुँदैछ छलफल?

काठमाडौं : प्रधानमन्त्री निवास बालुटारमा मन्त्रिपरिषद्को बैठक जारी छ ।

साँझ ५ बजेपछि सुरु भएको मन्त्रिपरिषद् बैठकमा विभिन्न विषयमाथि छलफल भइरहेको छ ।

आजको बैठकले कोरोना महामारी नियन्त्रणका लागि केही निर्णय गर्न सक्ने बुझिएको छ ।

सरकारले उपत्यकाका सवारीमा जोरबिजोर प्रणाली लागू गर्ने, होटल तथा रेष्टुँरेन्ट बन्द गर्ने लगायतका निर्णय गर्न सक्ने बताइएको छ ।

लगानी बोर्डको सिईओमा सुशील भट्ट नियुक्त

गृह मन्त्रालयको प्रवक्तामा चक्रबहादुर बुढा

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  यी हुन् मन्त्रिपरिषद् बैठकका १० महत्वपूर्ण निर्णय (सूचीसहित)