सहसचिव वीरबहादुर राई सचिवमा बढुवा

काठमाडौं : सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

वरिष्ठ सहसचिव चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राई गरी तीन जनाको नाम सचिवका लागि सिफारिस गरेको थियो । त्यसमध्ये राई बढुवा भएका हुन् ।

लगानी बोर्डको सिईओमा सुशील भट्ट नियुक्त

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  प्रहरीका ७३ सइ इन्सपेक्टरमा बढुवा (सूचीसहित)