काठमाडौंमा थपिए ४८ कोरोना संक्रमित

काठमाडौं : काठमाडौंमा आज ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजधानीका विभिन्न प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंमा आज ४८ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, उपत्यकाको भक्तपुरमा मंगलबार १३ र ललितपुरमा १ जनामा पनि कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज २६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  काठमाडौंको टोखाका ३ जनामा कोरोना संक्रमण