भक्तपुरमा १३ र ललितपुरमा १ जनामा पनि कोरोना पुष्टि

काठमाडौं : मंगलबार उपत्यकाको भक्तपुरमा १३, ललितपुरमा १ र काठमाडौंमा ४८ जनामा कोरोना पुष्टि भएको छ ।

राजधानीका विभिन्न प्रयोगशालामा परीक्षण गर्दा भक्तपुरमा १३, ललितपुरमा १ र काठमाडौंमा ४८ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंमा थपिए ४८ कोरोना संक्रमित

आज २६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  भारतमा कोरोनाको लगातार नयाँ रेकर्ड