काठमाडौंमा ५७ र ललितपुरका ५ जनामा कोरोना संक्रमण

काठमाडौं : आज काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज उपत्यकाको काठमाडौंमा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

नेपालमा आज ३८१ जनामा कोरोना पुष्टि

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  काठमाडौंमा ह्वात्तै बढ्यो कोरोना