राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने

काठमाडौं : कोरोना संक्रमितको संख्या बढेपछि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने भएको छ ।

कोरोना संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने भएको हो ।

काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको मन्त्रायलका सह-प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।

कोरोना र जोर-बिजोरबारे सरकारले गर्‍यो महत्वपूर्ण ५ निर्णय

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  साउदीमा राजपरिवारका १५० बढी सदस्य संक्रमित, राजकुमार फैसल बिन आइसियुमा