यी हुन् आजदेखि जोर–बिजोर लागू भएका ८ जिल्ला (सूचीसहित)

काठमाडौंः लकडाउन अन्त्यपछि काेराेना भाइरस संक्रमण झनै बढेपछि सरकारले जोर–बिजोर प्रणाली लागू गरेको छ ।

उक्त नियम सबै जिल्लाहरूम लागू हुने छैन । उपत्यकाका काठमााडौं, ललितपुर र भक्तपुर तथा दुई सय भन्दा बढी संक्रिय संक्रमित भएको जिल्लाहरूमा जोर–बिजोर प्रणाली लागू गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

याे पनि पढ्नुस  कालिमाटी महिला सेलका १८ प्रहरीको रिपोर्ट आयो

यी हुन् आजदेखि जोर–बिजोर लागू भएका जिल्ला (सूचीसहित)

काठमाडौं, ललितपुर, भक्तपुर, कैलाली, डोटी, पर्सा, रौतहट, महोत्तरी ।

यी जिल्लाका शहरी क्षेत्रमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ ।

कमेन्ट गर्नुहोस्