शुक्रबार ४६४ जनामा कोरोना पुष्टि, ४२५ संक्रमित डिस्चार्ज

काठमाडौं : शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्