जोर-बिजोर अटेर गर्ने ७९७ सवारी कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यकामा विभिन्न स्थानबाट जोर गतेका दिन विजोर नम्बरका सवारी चलाउने ७९७ ओटा विजोर नम्बरका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमध्ये ५५६ ओटा दुई पाङग्रे र २४१ ओटा चार पाङग्रे सवारी साधन रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

याे पनि पढ्नुस  भोलिबाट यी सवारीसाधन चल्ने (१२ निर्णयसहित)

आज सार्वजनिक विदाको दिन भएको र सडकमा सवारी साधनको संख्या न्युन रहेका कारण आवागमन सामान्य रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्