स्वास्थ्य मन्त्रालयका ३ कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं : स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । सहप्रवक्ता समिर अधिकारीले मन्त्रालयका ३ कर्मचारीमा कोरोना पोजिटिभ देखिएको हो ।

ती कर्मचारीहरूको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनले बताए ।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट समिति (सीसीएमसी) को टोलीले शुक्रबार मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । जसमा ३ जनाको नतिजा पोजिटिभ आएको हो ।

काठमाडौंमा ९० र ललितपुरमा २ कोरोना संक्रमित थपिए

आज ३८० जनामा कोरोना संक्रमण पुष्टि

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  थप ९० जनामा कोरोना संक्रमण पुष्टि