अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

स्रोतका घिमिरेलाई मंगलबार कोरोना पोजिटिभ देखिएको हो । केही सातायता अख्तियार केन्द्रीय कार्यालय, टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्