जिल्ला न्यायाधीशको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौं : जिल्ला न्यायाधीश पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले लिखित तथा अन्तर्वार्ताबाट नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आन्तरिक खुलाबाट १४, खुल्लाबाट ९ र अपाङ्गबाट १ जना सिफारिस गरेको छ ।

याे पनि पढ्नुस  एईईको नतिजा एक हप्ता पछि मात्रै

सूची :

 

कमेन्ट गर्नुहोस्