काठमाडौं आउन–जान पूर्ण रूपमा रोक (निर्णयसहित)

काठमाडौंः आजदेखि काठमाडौं आउन–जान पूर्ण रूपमा रोक लगाइएको छ ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं आउन–जान पूर्ण रूपमा रोक लगाएको हो ।

मन्त्रालयको निर्देशनपछि काठमाडौं जिल्ला प्रशासनले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेसँगै अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन ।

याे पनि पढ्नुस  छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेका २९ जना पक्राउ

पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन् ।

बिहीबारदेखि सवारी पास बन्द गर्ने निर्णय

कमेन्ट गर्नुहोस्