भारतबाट ‘सार्पसुटर’ आउँदै भनेर अफवाह फैलाउने पक्राउ

काठमाडौं  : पत्रकार सुनिल शर्मा पक्राउ परेका छन् ।

विराटनगगर घर भएका ५४ बर्षीय शर्मालाई बूढानीलकण्ठबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

आफूलाई दैनिक भारत र उक्ता भारतको पत्रकार दावी गर्ने शर्माले नेपाल-भारत सीमा विवादपछि ‘नेपालका प्रधानमन्त्रीलाई जवाफी कारवाही गर्न भारतबाट ‘सार्पसुटर नेपाल आउँदै’ भनेर सामाजिक सञ्जाल (फेसबुक) मा लेखेका थिए ।

कमेन्ट गर्नुहोस्