बिहानै थपिए २१ संक्रमित

काठमाडौंः गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस पृष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप २१ जनामा संक्रमण पुष्टि भएको हो । सबै संक्रमित व्यक्तिहरुरूलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६८१ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोना भाइरसः इटलीमा पनि १ जनाको मृत्यु, विद्यालय बन्द, खेलकुद कार्यक्रम रद्द

कमेन्ट गर्नुहोस्