सिन्धुपाल्चोक पहिरो: बेपत्ता ३८ मध्ये ४ जनाको शव फेला, ५ जनाको उद्वार

सिन्धुपाल्चोकः जुगल गाउँपालिका–२ लिदिको लामा टोलमा पहिरोले पुरिएर बेपत्ता भएका ८ मध्ये ४ जनाको शव फेला परेको छ ।

५ जना घाइतेको उद्वार गरिएको छ । त्यहाँ अहिले पनि उद्वार कार्य भइरहेको छ । त्यहाँ शुक्रबार बिहान करिब ६ बजेतिर टोलमा पहिरो खसेको थियो ।

याे पनि पढ्नुस  वडाध्यक्ष, प्रधानाध्यापक शिक्षकमाथि कुटपिट

पहिरोले ३७ घरमा क्षति पुर्याएको छ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटासहितको टोली घटनास्थल पुगेको छ ।

बेपत्ता र घर पुरिएकाहरूको नामावलीः

 

कमेन्ट गर्नुहोस्