१० फोटोमा हेर्नुहोस्, ३८ जना पुरिएको लिदिको अवस्था (बेपत्ताको नामसहित)

सिन्धुपाल्चोकः जुगल गाउँपालिका–२ लिदिको लामा टोलमा पहिरोले पुरिएर बेपत्ता भएका ३८मध्ये ४ जनाको शव फेला परेको छ । त्यहाँ अहिले पनि उद्वार कार्य भइरहेको छ ।

सबन्धित समाचारः सिन्धुपाल्चोक पहिरोः बेपत्ता ३८ मध्ये ४ जनाको शव फेला, ५ जनाको उद्वार

सबै फोटो प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेको सामाजिक सञ्जालबाट ।

याे पनि पढ्नुस  २ महिनामा ४४ जनाको मृत्युः सडक नहेरी इजाजत, भारतको लाइसेन्सलाई सिधै मान्यता पनि कारक

कमेन्ट गर्नुहोस्