काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण

काठमाडौं : गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमितमध्ये काठमाडौंका १ सय ३९, ललितपुरका १५ र भक्तपुरका १४ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो ।

आज ६४१ जनामा कोरोना संक्रमण पुष्टि

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो