नेकपा (एमाले) दर्ता गर्ने निर्णय

काठमाडौं : निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निर्णय गरेको छ । निवेदन परेसँगै विवादमा आएको सो पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेको छ ।

सो दलले गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएपछि पछिल्लो समय नेकपामा विवाद उत्पन्न भएको थियो ।

याे पनि पढ्नुस  राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

आयोगले आज बुधबार नै दल दर्ता गर्ने निर्णय गरेको हो । दल दर्ता भएपछि आयोगले पार्टीलाई प्रमाण पत्र दिने छ । साथै, सर्वसाधारणको जानकारीका लागि राजपत्रका प्रकाशित पनि गर्ने छ ।

कमेन्ट गर्नुहोस्