बिहानै थपिए ४४ संक्रमित, कहाँ कति ?

चितवनः थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड ल्याबमा गएराति गरिएको परीक्षणमा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित चितवनका ४० जना छन् भने चितवनको भरतपुर महानगरपालिकाका मात्रै ३६ जना छन् ।

याे पनि पढ्नुस  भारतमा कोरोनाः १४ दिनमा १० को मृत्यु, ५ सय बढी संक्रमित

नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका १–१ जनामा कोरोना पुष्टि भएको छ ।

थप दुई जना कोरोना संक्रमितको मृत्यु

कमेन्ट गर्नुहोस्