चितवनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

चितवनः चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडाका ती महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालले कोरोनाबाट महिलाको मृत्यु भएको पुष्टि गरे ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  भान्छामै पाइने सामग्री कोरोनाको औषधि